Wednesday, July 1, 2026
Homeराजनीतिओली-देउवा सहितका शीर्ष नेताहरूबिच छलफल

ओली-देउवा सहितका शीर्ष नेताहरूबिच छलफल

काठमाडौँ: सत्ता सहकार्यका प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको छ । बिहीबार समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायत सहभागी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका