Wednesday, July 1, 2026
Homeराजनीतितीनकुने घटना: रविन्द्र मिश्रलाई ५ दिन म्याद थप

तीनकुने घटना: रविन्द्र मिश्रलाई ५ दिन म्याद थप

काठमाडौं: तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

बिहीबार न्यायाधीश मोना सिंहको इजलासले मिश्र, प्रसाईंसहित २४ जनालाई राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धानका लागि सातौँ पटक म्याद थप गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका