Sunday, May 3, 2026
Homeमनोरन्जनभूपेन्द्र थापामगर बने नेपाल आइडल सिजन–४

भूपेन्द्र थापामगर बने नेपाल आइडल सिजन–४

लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापामगरले जितेका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा रुपन्देहीका उनले बाजी मारेका हुन् ।

उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । यस्तै  झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए ।
दर्शकले दिएको मतका आधारमा आइडल छानिएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका