Sunday, May 3, 2026
Homeमनोरन्जनप्रेमिकाको टपलेस फोटो डिलिज हुँदा इन्स्टाग्राममा भड्किए यी बक्सर

प्रेमिकाको टपलेस फोटो डिलिज हुँदा इन्स्टाग्राममा भड्किए यी बक्सर

बक्सर ज्याक पलले इन्स्टाग्राममा जुलिया रोसको एउटा टपलेस फोटो हटाउँदा रोष व्यक्त गरेका छन् । ज्याक पलले प्रेमिकाको एउटा टपलेस फोटो इन्स्टाग्राममा सेयर गरेका थिए जसमा उनी नेसलेसमा मात्रै देखिएकी थिइन् ।

त्यसपछि बक्सर जेक पलले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै ‘के इन्स्टाग्रामले यसलाई पनि हटाउला ?’ भन्दै सोधेका छन् । जेक पलले आफ्नी प्रेमिकाको समर्थनमा यो फोटो पोस्ट गरेका हुन् ।

 इन्स्टाग्रामले जुलिया रोस पलको टपलेस फोटोलाई ‘अफेन्डिङ’ कन्टेन्टका कारण डिलिट गरेको थियो । जुलिया रोस पलले यो फोटोमा एउटा नेकलेसमात्रै लगाएकी थिइन् जसमा …. लेखिएको थियो ।

जुलिया रोस पलले आफ्नो टपलेस फोटो भिन्न भिन्न सोसल मिडिया प्लेटफर्मममा पोस्ट गरिन् जसमा इन्स्टाग्रामले यसलाई आफ्नो प्लेटफर्मबाट हटाइदियो ।

बक्सर ज्याक पल र जुलिया आफ्ना थुप्रै तस्बिर सोसल मिडियामा सेयर गरिरहन्छन् ।

बक्स ज्याक पल र जुलिया रोस पल सन् २०२० जनवरीदेखि एक अर्कालाई डेट गरिरहेका छन् । ज्याक पलले आफ्नी प्रेमिकासँग संसार घुम्ने चाहना राख्छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका