Saturday, May 2, 2026
Homeमनोरन्जननेपथ्यले अमेरिकामा भव्य सांगीतिक प्रस्तुति दिंदै

नेपथ्यले अमेरिकामा भव्य सांगीतिक प्रस्तुति दिंदै

सानफ्रान्सिस्को (अमेरिका) नेपालको लोकप्रिय सांगीतिक समूह नेपथ्यले अमेरिकामा भव्य सांगीतिक प्रस्तुति दिंदैछ।

“बिन्दास टोली- सहयोगी हात” संगको सहकार्यमा बिन्दास इभेन्ट्सको आयोजनामा अमेरिकाको सानफ्रान्सिस्कोमा नेपथ्यले लाइभ प्रस्तुति दिन लागेको हो।
कार्यक्रम यही अगस्ट १० तारिख हुनेछ। विस्तृत जानकारीका लागि bindas.events को लिंक खोल्नुहोला।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका