Sunday, May 3, 2026
Homeमनोरन्जनउधौलीमा ‘साकेला नाच्दा’

उधौलीमा ‘साकेला नाच्दा’

काठमाडौं : उधौली पर्व सुरु भएकै दिन आइतबार ‘साकेला नाच्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यसको शब्द गीतकार सचित राईले लेखेका हुन्। गीतमा थिरज राईले संगीत भरेका छन्। राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन्।

यो गीतको भिडियोमा कलाकारहरू दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई, श्याम राई, अनुषा राई, एलिस राई, सीता राई र विशाल राईले अभिनय गरेका छन्। यसको निर्देशन विल्सनविक्रम राईले गरेका हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका