Wednesday, July 29, 2026
Homeअपराध र घटनाव्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा हुने

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा हुने

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार भएको सुनुवाइपछि गोल्छालाई बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार दुवै मुद्दामा गरी कुल एक करोड रुपैयाँ धरौटी बुझाएपछि गोल्छा रिहा हुनेछन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका