Wednesday, June 3, 2026
Homeअपराध र घटनाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक  सुस्त मनस्थिति भएकी बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको  आरोपमा काठमाडौंमा बस्दै आएका ३३ वर्षीय मंगले तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहर कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता  हरि खतिवडाका अनुसार तामाङलाई मंगलबार इलामबाट पक्राउ गरिएको हो । प्रवक्ता खतिवडाका अनुसार तामाङले आफै गायक तथा वैध हुँ भन्दै बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको पाइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका