Monday, June 1, 2026
Homeअन्तराष्ट्रियअमेरिका जाने आशामा किशोर को ज्यान गयो

अमेरिका जाने आशामा किशोर को ज्यान गयो

तालिबान समूहले अफ्गानिस्तान कब्जा गरे देखी यता घटेका अनेकौँ घटनाहरुले विस्वका मिडियहरु रङ्गीएका छन।   कैयौँ  घटनाहरु अकल्पनिय र हृदय विदारक रहेका छन।  जनजीवनमा अस्त व्यस्त छ, सिङ्गो देश आतङ्कित छ, जताततै कोलाहल छ।    तालिबान समूहले गरेको कब्जा बन्दी कारण अफगानिस्तानको जनजीवन नाजुक र  बेदना युक्त बनेको छ।  सामाजिक संजालमा यस्ता कैयौं भिडियो भाइरल भएका छन् जसमा तालिबानी नागरिकलाई काबुल विमानस्थलमा भागिरहेको देख्न सकिन्छ । तालिबानको डरले यी मानिसहरु जसरी भए पनि आफ्नो देशबाट निस्किने कोसिस गरिरहेका थिए । यस्तै एउटा भिडियो भाइरल भएको थियो जसमा अमेरिकी सेनाको एक विमानबाट एक व्यक्ति खसेको देख्न सकिन्छ । आफ्नो ज्यान बचाउने आशमा अमेरिकन सेनाको airlines झुण्डिएर  समेत अमेरिका आउन खोजेका एक जना  अफगानिस्तानी किसोरको  करिब 300 m उचाइबाट भुईँमा खसेर आफ्नो ज्यान गुमाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका