तालिबान समूहले अफ्गानिस्तान कब्जा गरे देखी यता घटेका अनेकौँ घटनाहरुले विस्वका मिडियहरु रङ्गीएका छन। कैयौँ घटनाहरु अकल्पनिय र हृदय विदारक रहेका छन। जनजीवनमा अस्त व्यस्त छ, सिङ्गो देश आतङ्कित छ, जताततै कोलाहल छ। तालिबान समूहले गरेको कब्जा बन्दी कारण अफगानिस्तानको जनजीवन नाजुक र बेदना युक्त बनेको छ। सामाजिक संजालमा यस्ता कैयौं भिडियो भाइरल भएका छन् जसमा तालिबानी नागरिकलाई काबुल विमानस्थलमा भागिरहेको देख्न सकिन्छ । तालिबानको डरले यी मानिसहरु जसरी भए पनि आफ्नो देशबाट निस्किने कोसिस गरिरहेका थिए । यस्तै एउटा भिडियो भाइरल भएको थियो जसमा अमेरिकी सेनाको एक विमानबाट एक व्यक्ति खसेको देख्न सकिन्छ । आफ्नो ज्यान बचाउने आशमा अमेरिकन सेनाको airlines झुण्डिएर समेत अमेरिका आउन खोजेका एक जना अफगानिस्तानी किसोरको करिब 300 m उचाइबाट भुईँमा खसेर आफ्नो ज्यान गुमाएको छ।
अमेरिका जाने आशामा किशोर को ज्यान गयो
सम्बन्धित समाचार


