Friday, July 17, 2026
Homeखेलकुदभारतको लागि गर या मर? भारत र अफगानिस्तान ,दुवै टोलीका लागि...

भारतको लागि गर या मर? भारत र अफगानिस्तान ,दुवै टोलीका लागि महत्त्वपूर्ण खेल?

ओमान र युएईमा जारी टी–२० विश्वकपको सुपर १२ अन्तर्गत आज भारत र अफगानिस्तान भिड्दैछन् ?

नेपाली समय अनुसार राति पौने ८ बजे दुवै टोली युएईको अबुधाबीमा भिड्नेछन् । सुपर १२ को समूह २ मा रहेका दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ।

लगातार दोस्रो पटक हारेको भारत प्रतियोगितामा रहन अफगानिस्तानलाई ठूलो अन्तरले हराउने दबाबमा छ । यस समूह (ग्रुप बी) बाट पाकिस्तान सेमिफाइनलमा पुगेकाले अब टोलीको टुंगो लाग्नेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका