Friday, June 5, 2026
HomeखेलकुदUpdates : टी-२० विश्वकप: फाइनल प्रवेशका लागि अस्ट्रेलिया र पाकिस्तान खेल ...

Updates : टी-२० विश्वकप: फाइनल प्रवेशका लागि अस्ट्रेलिया र पाकिस्तान खेल जरि?

अहिलेसम्म पाकिस्तान बलियो देखिएको छ । सुपर–१२ को पाँचवटै खेल जितेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।सबै पाकिस्तानी खेलाडी फर्ममा देखिन्छन्। पाँच खेलमा पाँच खेलाडी प्लेयर अफ द म्याच घोषित भएका छन् ।

अष्ट्रेलिया सुपर १२ खेलमा चार जित र एक हारका साथ सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिकासँग हार्दा पनि अष्ट्रेलियाको सेमिफाइनल यात्रा रन रेटका आधारमा तय भएको थियो ।अष्ट्रेलियाले पाकिस्तानविरुद्धको विश्वकपमा अहिलेसम्म भएका सबै नकआउट खेलमा जित निकालेको छ । अस्ट्रेलियाले सन् १९८७ को विश्वकपको सेमिफाइनल, १९९९ को विश्वकपको फाइनल, २०१० को टी–२० विश्वकपको सेमिफाइनल र २०१५ को विश्वकपको क्वाटरफाइनलमा पाकिस्तानलाई हराएको थियो।

 

तपाई कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस्

पाकिस्तान   20 over – 176/4   —————————-अस्ट्रेलिया

यस चरणमा पाकिस्तानी टोलीले राम्रो खेलिरहेको छ….

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका