Saturday, June 27, 2026
Homeराजनीतिस्वागत नेपाल थुना मुक्त

स्वागत नेपाल थुना मुक्त

काठमाडौं। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा हिरासतबाट मुक्त भएका छन्।

तीनकुनेमा भएको हिंसात्मक आन्दोलन स्थलमा नदेखिएका नेपाललाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो, र उनलाई हाजिरी जमानीमा मुक्त गरेको हो।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई भने म्याद थपका लागि अदालतमा पेश गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका