Wednesday, June 17, 2026
Homeअपराध र घटनासम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट र सुलभ अग्रवाल थुनामा

सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट र सुलभ अग्रवाल थुनामा

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

उनीहरूमाथि दायर मुद्दामा थुनछेक बहस सम्पन्न भएपछि अदालतले बुधबार थुनामा पठाउने आदेश दिएको हो।

अदालतको आदेशपछि भट्ट र अग्रवाललाई डिल्लीबजार कारागार पठाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका