Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Sunday, August 16, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeशिक्षा‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

Himalayan Tribune
By Himalayan Tribune
March 27, 2024
0
274
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो । मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । –––
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      शिक्षा

      शिक्षा ऐनअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय

      August 15, 2026
      शिक्षा

      सरकारले स्वीकृत गर्‍यो उच्च शिक्षाको राष्ट्रिय क्यालेन्डर, अब विश्वविद्यालयको शैक्षिक सत्रमा कडाइ

      August 8, 2026
      शिक्षा

       १३५ विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

      July 15, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      बेल्जियममा घरको भित्ताभित्र भेटियो ९० लाख युरोको सुनको खजाना

      August 16, 2026

      वैदेशिक जीवनका लागि पानामा लगातार तेस्रो वर्ष विश्वकै उत्कृष्ट गन्तव्य

      August 16, 2026

      ब्रुनेईका सुल्तानले बुहारीका सबै शाही उपाधि खोसे

      August 16, 2026

      कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलनले पारित गर्‍यो महत्त्वपूर्ण प्रस्ताव, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्ने निर्णय

      August 16, 2026

      कांग्रेस इतर भेलाको समापनमा छताछुल्ल भयो आन्तरिक विवाद, धर्मको विषयले थप बहस

      August 16, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      बेल्जियममा घरको भित्ताभित्र भेटियो ९० लाख युरोको सुनको खजाना

      August 16, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune