Friday, April 17, 2026
Homeदेश र प्रदेशमन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

५ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

एमसीसीको विषयमा छलफल गर्न आजै पाँच बजे सत्ता गठबन्धनको बैठक पनि बस्दै छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका