Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Thursday, June 11, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeशिक्षाप्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

Himalayan Tribune
By Himalayan Tribune
June 2, 2024
0
208
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको हो । गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
    गाउँपालिकाभित्र विज्ञान विषय पठनपाठन हुँदैन । विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ । विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा रु २० हजारदेखि रु ६० हजारसम्म छात्रवृत्ति प्रदान गरिने शिक्षा शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको शाखाप्रमुख तामाङले राससलाई बताउनुभयो ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      शिक्षा

      आठ विश्वविद्यालयमा उपकुलपति बन्न आवेदन दिने यी उम्मेदवारको दरखास्त स्वीकृत (सूचीसहित)

      May 27, 2026
      शिक्षा

      काठमाडौं महानगरको छात्रवृत्तिमा २६ हजारभन्दा बढी विद्यार्थीको आवेदन

      May 26, 2026
      शिक्षा

      आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, छनोट प्रक्रिया सुरु

      May 21, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      ओमानको खाडीमा तेल ट्याङ्करमाथि आक्रमणः बेपत्ता तीन भारतीय नाविक मृत फेला

      June 11, 2026

      इरानको दाबीः कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण

      June 11, 2026

      रामहरि श्रेष्ठ हत्या प्रकरणः माओवादी कमाण्डर बटालालाई १० वर्ष कैद

      June 11, 2026

      कर्णाली सरकारले ६ निर्देशनालय खारेज गर्‍यो, जिल्ला कार्यालयमा रूपान्तरण

      June 11, 2026

      अनुमतिबिना ठुलो पर्दामा विश्वकप खेल देखाउन नपाइने

      June 11, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      ओमानको खाडीमा तेल ट्याङ्करमाथि आक्रमणः बेपत्ता तीन भारतीय नाविक मृत फेला

      June 11, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune