Friday, July 17, 2026
Homeखेलकुदप्रशिक्षक अलमुतैरी एन्फासँगको नयाँ सम्झौतामा सहमत?

प्रशिक्षक अलमुतैरी एन्फासँगको नयाँ सम्झौतामा सहमत?

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले थप तीन वर्ष नेपाली टोलीको नेतृत्व गर्ने निर्णय गरेका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल संघ र अलमुतैरीबीच भएको छलफलपछि अलमुतैरी थप तीन वर्ष नेपालमै रहने भएको हो ।आज अलमुतैरीले सामाजिक सञ्जालमार्फत आफू अझै तीन वर्ष नेपालमा बस्ने बताएका छन् ।

कतार फुटबल संघलाई धन्यवाद दिँदै अलमुतैरीले भने ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका