अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोड्दै आफुलाई दक्षिण अमेरिकाको सर्वाधिक गोलकर्ताका रूपमा उभ्याएका छन् ।
बोलिभियाविरूद्ध ह्याट्रिक गर्दै मेसीले आफ्नो गोल संख्या ७९ पुर्याएका हुन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए ।


