काठमाडौं । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेल को इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो। अब उनको सजाय निर्धारणका लागि बिहीबार पेसी तोकिएको अदालतले जनाएको छ।
यसअघि २०८२ साउनमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्मा को इजलासले अहिराजलाई उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। अब अदालतले बिहीबार हुनेPreview (opens in a new tab) सुनुवाइपछि सजाय निर्धारण गर्नेछ।



