Friday, June 26, 2026
Homeअन्तराष्ट्रियइजरायल–हिजबुल्लाह तनाव चुलियो, पूर्णकालीन युद्धको जोखिम बढ्यो

इजरायल–हिजबुल्लाह तनाव चुलियो, पूर्णकालीन युद्धको जोखिम बढ्यो

काठमाडौं । इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको तनाव थप चुलिँदै गएको छ। दुवै पक्षले सैन्य तयारी तीव्र बनाएपछि मध्यपूर्वमा पूर्णकालीन युद्धको जोखिम बढेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।

इजरायली सेनाले लेबनानसँग जोडिएको उत्तरी सीमामा ठूलो संख्यामा सैनिक र भारी सैन्य उपकरण तैनाथ गरेको छ। इजरायली रक्षा अधिकारीहरूका अनुसार हिजबुल्लाहबाट हुन सक्ने सम्भावित मिसाइल आक्रमणलाई ध्यानमा राख्दै स्थल र वायु सेनालाई उच्च सतर्कतामा राखिएको छ।

 

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका