Wednesday, May 13, 2026
Homeखेलकुदसन्दीप पुगे वेस्ट इन्डिज: दर्शकले सन्दीपको खेल हेर्न पाउने

सन्दीप पुगे वेस्ट इन्डिज: दर्शकले सन्दीपको खेल हेर्न पाउने

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछानेले खेल्ने भएका छन्। अमेरिकाले २ पल्ट लामिछानेको भिसा इन्कार गरेपछि अन्योलमा रहेको उनको विश्वकप यात्रा अन्योल रहे तापनि वेस्ट इन्डिजमा हुने खेलमा भाले लामिछाने सहभागी हुने क्यानले जनाएको हो।
सोमबार एक विज्ञप्ति जारी गर्दै क्यानले जानकारी दिएको थियो।

 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका