Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Thursday, September 24, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeराजनीतिशीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

Himalayan Tribune
By Himalayan Tribune
March 30, 2024
0
220
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बैठकमा संसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको जानकारी दिनुभयो । —
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      राजनीति

      संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

      September 24, 2026
      राजनीति

      पोखरा महानगर कांग्रेस सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

      September 24, 2026
      राजनीति

      मकवानपुरका १० स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, ९ पालिकामा बानियाँ–डिना समूह हाबी

      September 24, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

      September 24, 2026

      भारी वर्षा र हिमपातको जोखिम, पदयात्रा नगर्न टान गण्डकीको आग्रह

      September 24, 2026

      लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, देशभर मौसम प्रभावित

      September 24, 2026

      देशभर बदली, कोशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना

      September 24, 2026

      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, शिक्षण संस्था र परीक्षा स्थगित गर्न सकिने

      September 24, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

      September 24, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune