Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Monday, August 3, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeखेलकुदविश्वकप टी-२० क्रिकेट: पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

विश्वकप टी-२० क्रिकेट: पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

Himalayan Tribune
By Himalayan Tribune
June 14, 2024
0
266
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । उक्त खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो ।
    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पपुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५ दशमलव एक ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४९ रनको योगदान दिए । यसैगरी, मोहम्मद नाबीले २३ बलमा एक चौकासहित अविजित १६ रन जोडे । त्यसैगरी अजमतुल्लाले १३ तथा रहमानदुल्लाह गुरबाजले ११ रन जोडे ।
    पपुवा न्युगिनीका लागि अलिइ नाओ, सेमो कमेइ र नोर्मान भानाउले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीलाई १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । पपुवा न्युगिनीका लागि किप्लिन डोरिगाले सर्वाधिक २७ रनको योगदान दिए । एली नाओले १३ तथा टोनी उराले ११ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले तीन विकेट लिँदा नवीन उलहकले दुई तथा नुर अहमदले एक विकेट लिएका थिए ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      खेलकुद

      विश्वकप लिग–२ : नेदरल्यान्डसँग ५७ रनले पराजित हुँदै नेपाल जितविहीन

      July 30, 2026
      खेलकुद

      विश्वकप च्याम्पियन स्पेन फेरि फिफा वरीयताको नम्बर एक, अर्जेन्टिना दोस्रोमा झर्‍यो

      July 21, 2026
      खेलकुद

      विश्वकप हारपछि भावुक बने मेस्सी, एएफएले भन्यो– ‘तपाईंका आँसु हाम्रा पनि हुन्’

      July 20, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      देशभर मनसुन सक्रिय, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

      August 3, 2026

      भारी वर्षाको जोखिमपछि बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा राति सवारी सञ्चालन बन्द

      August 3, 2026

      अमेरिका–इरान वार्ता सोमबारदेखि, ट्रम्पले नयाँ सैन्य आक्रमण स्थगित गरे

      August 3, 2026

      आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.९२ रुपैयाँमा कारोबार

      August 2, 2026

      गोठाटारको काठ गोदाममा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

      August 2, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      देशभर मनसुन सक्रिय, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

      August 3, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune