Wednesday, June 3, 2026
Homeसामाचारप्री ओपन सेसन : ७.१० अंकले बढ्यो नेप्से

प्री ओपन सेसन : ७.१० अंकले बढ्यो नेप्से

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ७.१० अंकले बढेको छ। सूचक २४२२.३४ विन्दुमा पुगेको छ। सो समयमा ४ लाख १९ हजार १४५ रुपैयाँको  सेयर कारोबार भयो। २० कम्पनीको १ हजार १४८ कित्ता सेयर कारोबार भयो। यो सेसनमा कुल २२ वटा कारोबार भयो।

कारोबारमा आएका ८ समूहमध्ये ५ समूहको मूल्य बढ्यो भने १ समूहको घटेको छ। बाँकी २ समूहको स्थिर रह्यो। सो समयमा २० कम्पनीको मूल्य बढयो भने एकको घट्यो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका