Friday, July 31, 2026
Homeखेलकुदप्रधानमन्त्री ओलीद्वारा नेपाल क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय अवार्ड जिताइमा बधाई

प्रधानमन्त्री ओलीद्वारा नेपाल क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय अवार्ड जिताइमा बधाई

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) द्वारा दोस्रो पटक प्रदान गरिएको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्डका लागि बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बधाई दिँदै भनेका छन्, “गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ। यस वर्ष पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ। नेपालीको नशा नशामा क्रिकेट छ। हामी सबैलाई बधाई!”

सिङ्गापुरमा सम्पन्न ICC को वार्षिक सम्मेलनमा नेपाललाई दोस्रो पटक यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।

Ask ChatGPT

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका