Sunday, August 2, 2026
Homeखेलकुदपेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जित्यो

पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जित्यो

काठमाडौं: पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले हात पारेको छ।
चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा स्वर्ण पदक जितेका हुन्।

त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ।

 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका