Thursday, August 20, 2026
Homeशिक्षापढ्दै कमाउने नीति लागू गरिने

पढ्दै कमाउने नीति लागू गरिने

काठमाडौं: सरकारले अब विद्यार्थीसँगै अध्ययनरत युवाहरूका लागि ‘पढ्दै कमाउने’ कार्यक्रम सुरु गर्ने भएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गर्दै पढ्दै कमाउने नीति लागू गर्न लागिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीबारे जानकारी दिएका हुन्।

हाल राष्ट्रपति पौडेलद्वारा केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रमको बाचन जारी रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका