Friday, July 17, 2026
Homeखेलकुदकाइली जेनरलाई पछि पार्दै लियोनल मेस्सी ?

काइली जेनरलाई पछि पार्दै लियोनल मेस्सी ?

काइली जेनरलाई पछि पार्दै २८१.४ मिलियन फलोअर्सका साथ इन्स्टाग्राममा दोस्रो सबैभन्दा धेरै फलो गर्ने व्यक्ति बनेकोमा लियोनल मेस्सीलाई बधाई छ। रोनाल्डो ३६ करोड ५० लाख फलोअर्सका साथ शीर्ष स्थानमा छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका