Friday, July 17, 2026
Homeअर्थ र ब्यापारसुनको मूल्यमा सामान्य गिरावट ?

सुनको मूल्यमा सामान्य गिरावट ?

आज सुनको भाउ ५ सय रुपैयाँले घटेको छ ।

केही दिनयता लगातार उकालो लागेको सुनको मूल्य आज ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

त्यस्तै, चाँदी पनि आज तोलामा २५ रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका