‘मलाई नेपाल फर्कन केले उत्प्रेरित गयो ?’ भन्ने प्रश्नको जवाफ दिँदै । अब्दुल्लाले भने??
अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ र मनिष डाँगी लगायतका खेलाडी र सहयोगीलाई अस्वीकार गर्न नसकेपछि आफू नेपाल फर्किएको नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बताए ।
आज दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अब्दुल्लाले साफ च्याम्पियनसिप पछि नेपाल नफर्किने घोषणा गरेका थिए । म अन्जन, आयुष, मनिष, मेरो टोलीका सदस्य किरण , विकास र नेपाली समर्थकहरूका लागि नेपाल फर्किएँ।
अब्दुल्लाले भने,
“सबै खेलाडीहरूले मसँग कुरा गरेका छन्, कर्मचारीहरूले पनि कुरा गरेका छन्। मैले उनीहरूलाई अस्वीकार गर्न सकिन।”


