Sunday, June 7, 2026
Homeराजनीतिनयाँ पार्टी खोले पछी के पि ओलीले के भने

नयाँ पार्टी खोले पछी के पि ओलीले के भने

नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भन्छन “पार्टीमा रहेका कमजोर पतिङ्गर पुर्व पार्टीमा रहेका सदस्यहरु हुरी थाम्न नसकेर भुईमा झरेका हुन।  आत्तिनुपर्दैन हामी निरन्तर देश र जनताको लागि लडिरहेका छौँ,साथीहरु हुरी सङ्गै गए।  त्यसमा हामी आश्चर्य  चकित  किनकि नेकपा एमाले जस्तो पार्टीमा रहेका  सदस्यहरु यति कमजोर र कायर कसरी भए।  कदापी नसोच्नु एमाले पार्टी फुटेको भनेर

कमजोर र कुहिएका पातहरू  भुइँमा मिल्न लागेको मात्र हो।  अब पार्टी निकै  तन्दुरुस्त  भएको छ र अझ मजवूत हुने छ। केपी ओलिले रोष प्रकट गर्दै आफूलाई प्रधानमन्त्रीबाट षड्यन्त्रपूर्वक ढंगले हटाइएको र  आउँदो चुनावमा देशको नेतृत्व  म नै   गर्नेछु भने अनी आफ्ना समर्थक र कार्यकर्ताहरुलाई  आश्वासन दिए। सो कुरा ओलिले  शनिबार युथ फोर्सले   आयोजना गरेको कार्यक्रममा बोल्दै   भनेका हुन। उनिले नेपाल समूहलाई एउटा रुखको पात मात्र भएको र  पात झर्दैमा रुखलाई ठाङ्गे ले पनि नछुने भन्दै नेपाल समूहको धज्जी उडाए।

आशिष पोखरेल, हिमालयन ट्रिब्युन

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका