Tuesday, June 2, 2026
Homeअर्थ र ब्यापारसुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ। मंगलबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार १९० रुपैयाँमा किचबेच भइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका