Monday, June 1, 2026
Homeअर्थ र ब्यापारसुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। शुक्रबार सुन तोलामा ४ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९२ हजार ४ सय कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहिबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका