Monday, June 1, 2026
Homeअर्थ र ब्यापारविदेशी मुद्राको विनिमयदर–आज कति छ डलरको भाउ ?

विदेशी मुद्राको विनिमयदर–आज कति छ डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर११९ रुपैयाँ ९ पैसा पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा पुगेको छ ।

यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ४७ पैसा र विक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०४ पैसा र विक्रीदर १२९ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर आज एकको खरिददर ८९ रुपैयाँ ५० पैसा र विक्रीदर ८९ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७२ पैसा र विक्रीदर ९६ रुपैयाँ २१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

आज साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहँदा यता कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ७० पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा पुगेको छ ।रातोपाटीबाट

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.09 119.69
EUR (European Euro) 1 140.86 141.57
GBP (UK Pound Sterling) 1 164.47 165.30
CHF (Swiss Franc) 1 129.04 129.69
AUD (Australian Dollar) 1 89.50 89.95
CAD (Canadian Dollar) 1 95.72 96.21
SGD (Singapore Dollar) 1 88.39 88.83
JPY (Japanese Yen) 10 10.75 10.81
CNY (Chinese Yuan) 1 18.42 18.52
SAR (Saudi Arabian Riyal) 1 31.75 31.91
QAR (Qatari Riyal) 1 32.70 32.87
THB (Thai Baht) 1 3.69 3.71
AED (UAE Dirham) 1 32.42 32.59
MYR (Malaysian Ringgit) 1 28.61 28.76
KRW (South Korean Won) 100 10.47 10.53
SEK (Swedish Kroner) 1 13.85 13.92
DKK (Danish Kroner) 1 18.94 19.04
HKD (Hong Kong Dollar) 1 15.33 15.41
KWD (Kuwaity Dinar) 1 395.62 397.61
BHD (Bahrain Dinar) 1 315.90 317.49
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका