Saturday, June 6, 2026
Homeखेलकुददशरथ रंगशाला तयार, भोलिदेखि सुरु हुँदै साफ महिला क्लब च्याम्पियनसिप

दशरथ रंगशाला तयार, भोलिदेखि सुरु हुँदै साफ महिला क्लब च्याम्पियनसिप

काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताका सबै तयारी पूरा गरिएको छ। दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि रंगशालालाई आवश्यक मापदण्डअनुसार व्यवस्थित बनाइएको आयोजकले जनाएको छ।

प्रतियोगिता भोलि (मंसिर १९)बाट सुरु भई पुष ५ गतेसम्म चल्नेछ। विभिन्न दक्षिण एशियाली देशका क्लबहरूको सहभागिता रहने प्रतियोगितामा महिला फुटबलको स्तर उकास्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका