Friday, April 17, 2026
Homeअर्थ र ब्यापारकतारी रियालको भाउ बढ्यो, अन्य मुलुकको के छ ?

कतारी रियालको भाउ बढ्यो, अन्य मुलुकको के छ ?

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यूके पाउड स्टलिङ्ग एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा रहेकोको छ भने स्वीस फ्रेङक एकको खरिददर १३० रुपैयाँ ०८ पैसा र बिक्रीदर १३० रुपैयाँ ७५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७६ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६५ पैसा र बिक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने यता चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ २५ पैसा र कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ ।रातोपाटीबाट

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.59 117.19
EUR (European Euro) 1 141.84 142.57
GBP (UK Pound Sterling) 1 164.37 165.21
CHF (Swiss Franc) 1 130.08 130.75
AUD (Australian Dollar) 1 90.23 90.70
CAD (Canadian Dollar) 1 96.27 96.76
SGD (Singapore Dollar) 1 87.97 88.43
JPY (Japanese Yen) 10 10.65 10.70
CNY (Chinese Yuan) 1 18.24 18.34
SAR (Saudi Arabian Riyal) 1 31.09 31.25
QAR (Qatari Riyal) 1 32.02 32.19
THB (Thai Baht) 1 3.74 3.76
AED (UAE Dirham) 1 31.74 31.90
MYR (Malaysian Ringgit) 1 28.30 28.44
KRW (South Korean Won) 100 10.45 10.51
SEK (Swedish Kroner) 1 14.08 14.15
DKK (Danish Kroner) 1 19.07 19.17
HKD (Hong Kong Dollar) 1 15.03 15.10
KWD (Kuwaity Dinar) 1 387.65 389.65
BHD (Bahrain Dinar) 1 309.29 310.88

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका