प्काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ।
जलेको अवस्थामा मृत फेला परेका व्यक्ति ललितपुर सुनाकोठीका २६ वर्षीय सुरज खत्री भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।


