Sunday, November 8, 2026
Homeसामाचारप्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत फेला परेका युवकको सनाखत

प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत फेला परेका युवकको सनाखत

प्काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ।

जलेको अवस्थामा मृत फेला परेका व्यक्ति ललितपुर सुनाकोठीका २६ वर्षीय सुरज खत्री भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका