Sunday, June 28, 2026
Homeराजनीतितीनकुने प्रदर्शनमा ज्यान गुमाएका पत्रकार स्व रजकको परिवारका लागि आर्थिक सङ्कलन सुरु

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका पत्रकार स्व रजकको परिवारका लागि आर्थिक सङ्कलन सुरु

मन्थली (रामेछाप): काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग जुटाउन अभियान सुरु गरिएको छ। नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाले यो सहयोग सङ्कलन अभियान सुरु गरेको महासङ्घका अध्यक्ष दीपक घिमिरेले जानकारी दिनुभयो।

मङ्गलबारदेखि सुरु भएको अभियान एक हप्तासम्म सञ्चालन हुनेछ। त्यसपछि सङ्कलित रकम रजकको परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष घिमिरेले बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका