Saturday, June 27, 2026
Homeराजनीतितीनकुनेको आगजनीमा जलेर पत्रकारको सुरेश रजकको मृत्यु

तीनकुनेको आगजनीमा जलेर पत्रकारको सुरेश रजकको मृत्यु

काठमाडौं । राजाबादीको आन्दोलनका बीच तीनकुनेस्थित आगजनी गरिएको भवनमा आगोमा जलेर एक पत्रकारले ज्यान गुमाएको पाइएको छ।

उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्यूजका पत्रकार सुरेश रजकको ज्यान गएको हो।

अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका