Friday, June 5, 2026
Homeअपराध र घटनाभारतमा आगलागीमा परेर एक नेपालीको मृत्यु

भारतमा आगलागीमा परेर एक नेपालीको मृत्यु

भारतमा आगलागीको घटनामा एक नेपालीको मृत्यु भएको छ।  मंगलबार हरियाणा हिसारस्थित  राम चाट भण्डारमा भएको आगलागीमा परी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको हो ।

माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको पहलमा पीडित परिवारलाई ५ लाख भारतीय रुपैयाँ दिलाइएको जनाइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका