Homeदेश र प्रदेशप्रदेशमा सार्वजनिक बिदा ? प्रदेशमा सार्वजनिक बिदा ? By The Himalayan Tribune February 14, 2022 0 206 Share FacebookTwitterPinterestWhatsApp रूपन्देही–लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस अवसरमा ३ फागुनमा मनाउने भएको छ । दिवस अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा ३ फागुनमा मनाउने भएको निर्णय गरेको हो । यसअघि अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । यो वर्ष स्थायी राजधानीको अपनत्व लिन दाङको भालुबाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए । स्थापना दिवसमा सरकारले घोषणा गरेको पदक र विभूषित हुने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघ–संस्थाका प्रतिनिधिलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको उनले जानकारी दिए । कार्यक्रममा विभिन्न मन्त्रालयबाट भएको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिनेछ । Share FacebookTwitterPinterestWhatsApp सम्बन्धित समाचार सामाचार आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र पहिरोको जोखिम July 17, 2026 सामाचार कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी July 16, 2026 सामाचार विश्वकप हेर्न अमेरिका पुगेका अनमोल केसीले सुनाए अविस्मरणीय फुटबल यात्रा July 16, 2026 - Advertisment - ताजा समाचार मास्टर्नी’को गीत विवाद: प्रकाश सायमीको कटाक्ष– ‘यो कला होइन, बजारमुखी भद्दापन’ July 17, 2026 नयाँ आर्थिक वर्षसँगै लागू भए नयाँ कर र मौद्रिक नीति, आयकरदेखि राइड सेयरिङसम्म असर July 17, 2026 आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र पहिरोको जोखिम July 17, 2026 आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५४.४६ रुपैयाँ, युरो १७७.०९ रुपैयाँ July 17, 2026 इरानले हिरासतमा रहेकी अमेरिकी–इरानी नागरिकलाई रिहा गर्यो, ट्रम्पले भने– ‘सद्भावनाको संकेत’ July 16, 2026 Load more धेरै कमेन्ट गरिएका मास्टर्नी’को गीत विवाद: प्रकाश सायमीको कटाक्ष– ‘यो कला होइन, बजारमुखी भद्दापन’ July 17, 2026 प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने February 28, 2021 सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो February 28, 2021 खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान February 28, 2021 नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार February 28, 2021