Homeदेश र प्रदेशप्रदेशमा सार्वजनिक बिदा ? प्रदेशमा सार्वजनिक बिदा ? By The Himalayan Tribune February 14, 2022 0 205 Share FacebookTwitterPinterestWhatsApp रूपन्देही–लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस अवसरमा ३ फागुनमा मनाउने भएको छ । दिवस अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा ३ फागुनमा मनाउने भएको निर्णय गरेको हो । यसअघि अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । यो वर्ष स्थायी राजधानीको अपनत्व लिन दाङको भालुबाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए । स्थापना दिवसमा सरकारले घोषणा गरेको पदक र विभूषित हुने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघ–संस्थाका प्रतिनिधिलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको उनले जानकारी दिए । कार्यक्रममा विभिन्न मन्त्रालयबाट भएको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिनेछ । Share FacebookTwitterPinterestWhatsApp सम्बन्धित समाचार सामाचार कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी July 16, 2026 सामाचार विश्वकप हेर्न अमेरिका पुगेका अनमोल केसीले सुनाए अविस्मरणीय फुटबल यात्रा July 16, 2026 सामाचार प्रधानमन्त्री बालेन्द्र शाह र महिला उद्यमी महासंघबीच आज विशेष छलफल July 16, 2026 - Advertisment - ताजा समाचार इरानले हिरासतमा रहेकी अमेरिकी–इरानी नागरिकलाई रिहा गर्यो, ट्रम्पले भने– ‘सद्भावनाको संकेत’ July 16, 2026 अमेरिका–इरान तनाव चुलियो, हर्मुज र लाल सागरमा संकट गहिरिने चेतावनी July 16, 2026 कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी July 16, 2026 दीपक भट्टको सम्पत्ति शुद्धीकरण प्रकरण : विष्णु पौडेलसहित १६ जनाविरुद्ध पूरक आरोपपत्र दायर July 16, 2026 संविधान संशोधन बहस पत्र सरकारलाई बुझाइयो, ४४ हजारभन्दा बढी जनसुझाव समेटियो July 16, 2026 Load more धेरै कमेन्ट गरिएका इरानले हिरासतमा रहेकी अमेरिकी–इरानी नागरिकलाई रिहा गर्यो, ट्रम्पले भने– ‘सद्भावनाको संकेत’ July 16, 2026 प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने February 28, 2021 सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो February 28, 2021 खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान February 28, 2021 नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार February 28, 2021