Monday, April 20, 2026
Homeकोरोना बिशेष२४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३९२ जना डिस्चार्ज

२४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३९२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । ५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ३९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएको छैन ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका