Sunday, November 8, 2026
Homeसामाचार१८ प्रहरी सम्पर्कविहीन

१८ प्रहरी सम्पर्कविहीन

काठमाडौं। नेपाल प्रहरीले १८ जना कर्मचारी सम्पर्कविहीन भएको जानकारी दिएको छ। आफूखुसी कार्यालयमा हाजिर नभएका ती कर्मचारीलाई पटक–पटक सूचना जारी गरी हाजिर हुन अनुरोध गरिएको भए पनि उनीहरू सम्पर्कमा आउन असफल भएका छन्।

कार्यालयले ती कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन आउन अनुरोध गरेको छ। सूचनामा सात दिनभित्र गैरहाजिर रहनुको कारण सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाइने चेतावनी पनि दिइएको छ।

सम्पर्कविहीन कर्मचारीहरू यस प्रकार छन्:

प्र.स.ह. निजामुद्धिन पठान

प्र.स.ह. देवराम लावड

प्रा.प्र.ज. पारस बुढा मगर

प्रा.प्र.ज. राजन घिमिरे

प्र.ज. उत्तमबहादुर विष्ट

प्र.ज. करनबहादुर चन्द

प्र.ज. कमल बीसी

प्र.ज. श्रीराम परियार

प्र.ज. अनिल विक

प्र.ज. अजित राई

प्र.ज. भूपेन्द्रसिंह ठगुन्ना

प्र.ज. अर्जुन धिताल

प्र.ज. अनिलप्रसाद यादव

प्र.ज. रोहुल्ला राय भाट

प्र.ज. कौशिला बोगटी

प्रा.प्र.ज. सञ्जय रुम्बा तामाङ

प्र.ज. दीपेन्द्र चौधरी

प्र.का.स. राहुलकुमार राउत मेहतर

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका