Wednesday, June 3, 2026
Homeसामाचारस्याङ्जामा जीप दुर्घटना, ११ जना घाइते

स्याङ्जामा जीप दुर्घटना, ११ जना घाइते

स्याङ्जा : स्याङजाको वालिङ नगरपालिका १२  डाँडाखर्कबाट वालिङतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ। ग १ ज ६३९९ नम्बरको जीप दुर्घटनामा ११ जना घाइते भएको स्याङ्जा  वडा प्रहरी कार्यालय वालिङका डीएसपी झकेन्द्र खतिवडाले अन्नपूर्णलाई जानकारी दिए।

उनका अनुसार घाइते सबैजनाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।  जीपमा ११ जना सवार रहेको खुलेको छ। जीप सडकमा २ सय मिटर तल खसेको प्रहरीले जनाएको  छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका