Friday, June 5, 2026
Homeमुख्य समाचारस्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सीईओमा गोरख राणालाई नियुक्त गरेको छ ।

बैंकले सन् २०२२को जनवरी १ देखि लागुहुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको घोषणा गरेको हो ।

उनीसँग नेपालको बैंकिङ क्षेत्रमा २७ वर्षलामो अनुभव रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका