Sunday, July 19, 2026
Homeदेश र प्रदेशसुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।  भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।

गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका