Sunday, June 28, 2026
Homeसामाचारसुनवाइ नसकिएपछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा

सुनवाइ नसकिएपछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा दायर दुवै रिट पुनः हेर्दा हेर्दैमा राखिएको छ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्ति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायालयले हाललाई फैसला नगरी स्थगित राखेको हो।

मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो। तर, सुनुवाइ पूरा नभएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका